आज दिउँसो र राति पनि देशभर मौसम बदली र वर्षा हुने क्रम जारी रहने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार,आज दिउँसो : देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका पहाड भूभाग र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानम भारी वर्षाको पनि सम्भावना छ। आज राति : कोसी प्रदेश, मधेस प्रदेश, बागमती
Posted inSamachar
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

