चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोला भन्ने स्थानमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड बन्द भएको छ।मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको हो।मंगलबार राति ८ः५० बजेतिर इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।पहिरो पन्छाएर केही सवारीसाधन पार गराएपछि पुनः पहिरो खसेर सडक अवरुद्ध भएको हो।अहिले एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ भने
Posted inSamachar
पहिरोले नारायणगढ-मुग्लिन सडक बन्द, खुलाउने प्रयास जारी

