एक दशकदेखि भारतीय जनता पार्टी (भाजपा) भित्र एउटा प्रश्न बारम्बार उठिरहेको छ- नेताहरूले ७५ वर्षको उमेरपछि सक्रिय राजनीतिबाट अवकाश लिनुपर्छ?यो मुद्दा हरेकपटक वरिष्ठ नेता यो उमेरमा पुग्दा उठ्ने गर्छ।आज (सेप्टेम्बर १७) प्रधानमन्त्री नरेन्द्र मोदी ७५ वर्ष पुगेका छन्। यसैले उमेरहदका विषयमा फेरि छलफल भइरहेको छ।बीबीसी हिन्दीले भारतीय राजनीतिलाई नजिकबाट नियाल्ने केही विज्ञहरूसँग कुरा गरेको छ।भाजपाभित्र यो बहस वास्तवमा सन् २०१४ को आम चुनावअघि सुरु भएको थियो।वरिष्ठ पत्रकार र द
Posted inSamachar
७५ वर्ष पुगे मोदी, भाजपामा लागु होला त उमेरहदको नियम?

