बागमती प्रदेश सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उपसभामुखलाई सम्बोधन गर्दै संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम राजीनामा पत्र बुझाएका हुन्। यसअघि भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका भए पनि आधिकारीक पत्र भने पेस गरेका थिएनन्। उनको राजीनामा पत्र प्रदेश प्रमुख, मुख्यमन्त्री तथा प्रदेश सभा सचिवालयलाई समेत पठाइएको छ। यससँगै बागमती प्रदेश सभाको सभामुख पद खाली भएको छ र नयाँ सभामुख चयन प्रक्रिया अघि बढ्नेछ। जेनजी आन्दोलनका क्र
Posted inSamachar
बागमतीका सभामुखले दिए राजीनामा

