भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दुई दिनभित्र कोदारी राजमार्ग सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिएका छन्। बाढी र पहिरोले अवरुद्ध बनिरहेको सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री घिसिङले सडक विभागका महानिर्देशक डा. बिजय जैसीलाई फोनबाटै निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ। ‘मन्त्रीज्यूले कोदारी राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सडकका डीजीलाई फोनबाटै भन्नुभएको छ’, सचिवालयले भन्यो, ‘स्थानीयले अवरोध नगर्ने बताइसकेका छन्, आवश्यक जनशक्ति थपेर तत्काल
Posted inSamachar
कोदारी राजमार्ग दुई दिनभित्र सञ्चालनमा ल्याउन भौतिकमन्त्री घिसिङको निर्देशन

