निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी पुनर्निर्माणका लागि राहत कोष स्थापना गर्नुपर्नेमा जोड दिएका छन्। नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै मल्लले राष्ट्रिय सम्पत्तिको पुनर्निमाणमा निजी क्षेत्रको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे। उनले भने, ‘सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतलगायतका महत्वपूर्ण सरकारी संरचनाहरू पुनर्निर्माणक
Posted inSamachar
क्षतिग्रस्त सरकारी सम्पत्तिको पुनर्निर्माणका लागि राहत कोष खडा गर्न राजेन्द्र मल्लको आग्रह

