आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पर्वक रूपमा मानिन्छ। सिंहदरबारका सरकारी सवारी चालकहरू विगतका वर्षमा आजका दिन विश्वकर्मा पूजा गर्दै उत्साहका साथ यो पर्व मनाउँथे। यस वर्ष भने सिंहदरबारमा कुनै पूजाआरधना भएन। मात्रै जलेर खण्डहर भएका सवारीसाधन अलपत्र देखिए। जलेर अस्थिपञ्जर भएका सवारीसाधनको पहिचान गर्दै कागजमा टाँसेर फलनाको सवारी भन्दै नामकरण गरिएको छ। फुटेका सवारीलाई भने प्लास्टिकले छोपेर सुरक्षित राखिएको छ। सिंहदरबारभित्र जलेका सवारीसाधन देख्दा गृहमन्त्रालयका सवारी चालक र
Posted inSamachar
विश्वकर्मा पर्वमा झकिझकाउ हुन्थे सिंहदरबारका गाडी, खण्डहरमा परिणत हुँदा सम्हालिन सकेनन् चालक

