जेनजी आन्दोलनका घाइतेको अवस्था बुझ्न ऊर्जा र गृहमन्त्री प्रहरी अस्पतालमा

जेनजी आन्दोलनका घाइतेको अवस्था बुझ्न ऊर्जा र गृहमन्त्री प्रहरी अस्पतालमा

जेनजी आन्दोलनका घाइतेको अवस्था बुझ्न ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश आर्यालले नेपाल प्रहरी अस्पतालको निरीक्षण गरेका छन्। महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पुगेर उनीहरूले घाइतेहरुसँग कुराकानी गरेका थिए। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।अस्पतालमा १६ जना प्रहरी र १ जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ। 

Read the news at:
जेनजी आन्दोलनका घाइतेको अवस्था बुझ्न ऊर्जा र गृहमन्त्री प्रहरी अस्पतालमा

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
जेनजी आन्दोलनका घाइतेको अवस्था बुझ्न ऊर्जा र गृहमन्त्री प्रहरी अस्पतालमा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
जेनजी आन्दोलनका घाइतेको अवस्था बुझ्न ऊर्जा र गृहमन्त्री प्रहरी अस्पतालमा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
जेनजी आन्दोलनका घाइतेको अवस्था बुझ्न ऊर्जा र गृहमन्त्री प्रहरी अस्पतालमा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
जेनजी आन्दोलनका घाइतेको अवस्था बुझ्न ऊर्जा र गृहमन्त्री प्रहरी अस्पतालमा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  कोसीको उच्च भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *