जेनजी आन्दोलनको क्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लामो समयसम्म सम्पर्कविहीन रहे। उनी कहाँ थिए कसैलाई पनि थाहा थिएन। उनले लामो समयसम्म मोबाइल पनि स्विच अफ नै गरे।भदौ २४ गते १२ बजेसम्म सम्पर्कमा रहेका मुख्यमन्त्री एकाएक सम्पर्कमा आएनन्। कोसी प्रदेशमा के कसो भएको छ भन्ने बारेमा उनी जानकार नै थिए। त्यही दिन प्रदर्शनकारीले तोडफोड गर्दै घरमा आगो लगाइदिए। आगलागीका कारण घर पूर्ण रूपमा ध्वस्त भयो। सुरक्षा घेराका बिचमा बसेका मुख्यमन्त्री कार्की झापा गौरादह नगरपालिका–३ डिपु चौ
Posted inSamachar
कोसीका मुख्यमन्त्री कार्की: घर जलेपनि आमा सकुशल हुनुहुन्छ, आशिर्वाद पाइरहन्छौँ

