१० वर्षभन्दा बढीको अनुभवसहित उच्च गुणस्तरीय स्टेनलेस स्टील पाइप उत्पादन गर्दै आएको जय मातादीको आईजेएमडी एसएस पाइप्सले आफ्नो ब्रान्ड छविलाई अझ सबल बनाउन लोकप्रिय व्यक्तित्व रविन्द्र ढाँटलाई आधिकारिक ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको छ।चिपागढ, रुपन्देहीस्थित अत्याधुनिक प्रविधियुक्त उत्पादनबाट निरन्तर गुणस्तर र स्थायित्वमा ध्यान दिँदै आएको आईजेएमडी एसएस पाइप्स नेपालभरका ग्राहकबीच विश्वसनीय नाम बन्दै आएको छ।रविन्द्र ढाँटको जनप्रियता, सकारात्मक छवि र ईमानदार व्यक्तित्वले कम्पनीको 'गुणस्तर, स्थायि
Posted inSamachar
आईजेएमडी एसएस पाइप्सका लागि रविन्द्र ढाँट आधिकारिक ब्रान्ड एम्बास्डर

