जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो राजीनामा माग्ने पार्टीका नेताहरूलाई यस्ता कुरामा नलागी फागुन २१ को चुनावमा केन्द्रित हुन आग्रह गरेका छन्। आज मात्रै पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादवलगायत ६ नेताले राउतलाई पत्र पठाउने २४ घण्टाभित्र अध्यक्ष पदबाट राजीनामा दिन अल्टिमेटम दिएका छन्। यस विषयमा अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्। ‘फाल्गुन २१ निर्वाचनसम्म अन्यत्र ध्यान नभट्काऔँ, अन्यत्र शक्ति
Posted inSamachar
राजीनामा माग्ने नेताहरूलाई सीके राउतको आग्रह: फागुन २१ को निर्वाचनसम्म अन्यत्र ध्यान नभट्काऔँ

