आज बिहीबार, २ असोज २०८२ (१८ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ। आजको श्रमबाट पछिलाई फाइदा होला। साँझमा पारिवारिक खुसीका निम्ति केही खर्च हुनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेरै अघि बढ्नुहोला। कृषिको काममा सफलता मिल्नेछ।भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहे
Posted inSamachar
राशिफल २ असोज : मकरको दिन अधिक सुखद, कर्कटले दुःख पाउने, तपाईँको भाग्य कस्तो?

