अमेरिकाको पेन्सिलभेनियामा गोली हानेर तीन प्रहरी अधिकारीको हत्या गरिएको छ। गोली लागेर अन्य दुई प्रहरी गम्भीर घाइते पनि भएको बीबीसीले जनाएको छ। अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका बेला घटना भएको बताएका छन्।पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसले प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारी पनि मारिएको बताएका छन्।घटनास्थलबाट प्राप्त तस्बिरमा घाइते प्रहरी अधिकारीलाई मेडिकल हेलिकप्टरबाट उपचारका लागि अस्पताल लगिएको देखिन्छ।गोलीकाण्डका कारण नजिकैका विद्यालय
Posted inSamachar
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते

