साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले बुधबार एक सम्झौतामा हस्ताक्षर गरेका छन्। यो सम्झौतालाई ‘रणनीतिक पारस्परिक रक्षा सम्झौता’ भनिएको छ।उक्त सम्झौताअन्तर्गत यीमध्ये एउटा देशमा आक्रमण भए दुवै देशमाथिको आक्रमण मानिनेछ।यो सम्झौता प्रधानमन्त्री शहबाज सरिफ साउदी अरेबिया भ्रमणमा रहेका बेला भएको हो। साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले रियादको अल-यामामा दरबारमा सरिफलाई स्वागत गरे।भेटका क्रममा दुई नेताले आफ्नो सम्बन्धलाई
Posted inSamachar
पाकिस्तान र साउदीबीच सम्झौता: एक देशमा आक्रमण भए दुवैविरुद्ध मानिने

