बिहीबार साँझतिर भ्लगर सिसन बानियाँले आफ्नो इन्स्टाग्राम ब्रोडकास्टमा अनपेक्षित घोषणा गरे । जसले, उनका समर्थकहरूबीच एक प्रकारको चासो र शंका उत्पन्न गराएको छ। उनले लेखेका छन्, ‘ तिहारसम्म मात्र भ्लग बनाउँछु । त्यसपछि सिसन बानियाँको युट्युब युगको अन्त्य हुनेछ ।’ त्योभन्दा थप उनले केही भनेका छैनन् । तर त्यसमा आश्चर्य जनाउँदै धेरैले ‘किन ? ’…
Posted inSamachar
के सिसन बानियाँले युट्युब छाड्न लागेका हुन् ?
