सिंहदरबार जलिरहँदा पनि दमकल पठाएन भन्ने कुरा गलत हो : काठमाडौँ महानगर प्रहरी (भिडिओ)

सिंहदरबार जलिरहँदा पनि दमकल पठाएन भन्ने कुरा गलत हो : काठमाडौँ महानगर प्रहरी (भिडिओ)

जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलिरहँदा पनि काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको भन्ने कुरा गलत भएको दाबी काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दाबी गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गरी उनले आफूहरूले आगो निभाउन सक्दो प्रयास गरेको जिकिर गरेका हुन्। ‘महानगरपालिकाले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो’, उनले भने। 

Read the news at:
सिंहदरबार जलिरहँदा पनि दमकल पठाएन भन्ने कुरा गलत हो : काठमाडौँ महानगर प्रहरी (भिडिओ)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सिंहदरबार जलिरहँदा पनि दमकल पठाएन भन्ने कुरा गलत हो : काठमाडौँ महानगर प्रहरी (भिडिओ)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सिंहदरबार जलिरहँदा पनि दमकल पठाएन भन्ने कुरा गलत हो : काठमाडौँ महानगर प्रहरी (भिडिओ)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सिंहदरबार जलिरहँदा पनि दमकल पठाएन भन्ने कुरा गलत हो : काठमाडौँ महानगर प्रहरी (भिडिओ)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सिंहदरबार जलिरहँदा पनि दमकल पठाएन भन्ने कुरा गलत हो : काठमाडौँ महानगर प्रहरी (भिडिओ)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  मसँग पनि रोलेक्स घडी छ, पहिलेको बेचेँ, अहिलेको बेच्दिनँ : शिक्षामन्त्री पुन

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *