राष्ट्रपति रामचन्द्र पौडलले आफूले आफू अब संविधानभन्दा बाहिर नजाने प्रतिवद्धता व्यक्त गरेका छन्। बिहीबार बिहान विभिन्न क्षेत्रका नागरिक अगुवाहरूसँगको भेटमा उनले यसअघि आन्दोलनले सिर्जना गरेको वाध्यात्मक परिस्थितिले गर्दा संविधानमा केही तलमाथि गरेर पनि राज्यलाई निकास दिए पनि अब त्यस्तो नहुने बताएका हुन्। ‘यसअघि वाध्यात्मक परिस्थितिले गर्दा संविधानमा केही तलमाथि हुन गए पनि अब सबै काम संविधान सम्मत नै हुन्छ,’ राष्ट्रपतिलाई भेटेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले
Posted inSamachar
नागरिक अगुवाहरूसँग राष्ट्रपतिले भने- वाध्यात्मक परिस्थितिमा संविधानमा केही तलमाथि भए पनि अब हुँदैन

