विभिन्न क्षेत्रका नागरिक अगुवाहरूले अन्तरिम सरकार गठन संविधानसम्मत नभए पनि विषम परिस्थितिमा चालिएको कदम भन्दै संविधानमाथिको ग्रहण अस्थायी हुनुपर्ने अपेक्षा व्यक्त गरेका छन्। बिहीबार शीतलनिवास पुगेर उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ४ बुँदे सुझाव पेस गरी सबै मिले चुनाव सफल बनाउन लाग्नुपर्ने धारणा पनि राखेका छन्।‘आन्दोलनकारीहरूको मागअनुसार प्रधानमन्त्री सुशीला कार्कीज्यूको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले राजनीतिक दलहरूको समेत विश्वास जुटाउँदै तोकिएको समयमा लोकतान्त्रिक मू
Posted inSamachar
शीतलनिवासमा १४ नागरिक अगुवाले भने- संविधानमा लागेको ग्रहण अस्थायी होस्, चुनाव सफल पार्न लागौँ

