सेयर बजार परिसूचक (नेप्से) तेस्रो पटक हल्ट भएसँगै आजको लागि कारोबार बन्द भएको छ। जेनजी प्रदर्शनपछि २४ गतेदेखि बन्द रहेको सेयरबजार आजबाट कारोबारमा आए पनि एकपछि अर्को नकारात्मक सर्किट लागेसँगै बन्द भएको हो। प्रदर्शनले अर्थतन्त्रमा ठूलो नोक्सान पुर्याएपछि त्यसको असर बजारको कारोबामा देखिएको हो। बिहीबार कारोबार सुरु भएको २ मिनेटमै ४ प्रतिशतले नेप्से घटेर २० मिनेटका लागि कारोबार रोकिएको थियो। २० मिनेटपछि खुलेको बजारमा पुन: १ प्रतिशतले ऋणात्मक वृद्धि भई ५ प्रतिशत पुग
Posted inSamachar
‘हल्ट’ भएसँगै आजका लागि सेयरबजार बन्द

