नेकपा एमालेका नेताहरूले नेतृत्व हस्तान्तरणको विषयलाई जोडजोडले उठाएका छन्। बिहीबार बसेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठकमा धारणा राख्नेमध्ये कयौँ नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गरेर पुस्तान्तरण गर्नुपर्ने धारणा राखेका हुन्।केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरले ओलीलाई देश र पार्टीको नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा दिन सुझाव दिए।‘दुई तिहाइ सरकारको प्रधानमन्त्री सत्ता छाडेर हेलिकोप्टर चढेर भाग्नुपरेको थियो, जेन–जी आन्दोलनको विध्वंशको खबर समेत नहुनु प्रधा
Posted inSamachar
एमालेमा ओलीको राजीनामा माग्ने र भण्डारीको पक्षमा उभिने नेताको संख्या बढ्दो

