१ साउन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पदाधिकारी संख्या घटाउने प्रस्ताव गरिएको छ । विधान मस्यौदा समिति तयार पार्ने जिम्मा पाएका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पदाधिकारी संख्या घटाउने प्रस्ताव ल्याएका हुन् । प्रस्तावमा वरिष्ठ उपाध्यक्ष राखिएको छैन । प्रथम विधान महाधिवेशनबाट एमालेमा वरिष्ठ उपाध्यक्षको व्यवस्था ल्याइएको थियो । हाल उक्त पदमा ईश्वर पोखरेल छन् ।…
Posted inSamachar
एमाले बैठकमा प्रस्ताव : वरिष्ठ उपाध्यक्ष नराख्ने, पदाधिकारी घटाउने
