विगत चार दिनदेखि ललितपुरको सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज पनि बस्दैछ। आजको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने कार्यक्रम छ। असोज २८ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा जारी बैठक शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बिहीबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे बोलेका थिए। त्यसैगरि महामन्त्री गगनकुमार थ
Posted inSamachar
कांग्रेस बैठकमा आज बाँकी सदस्यले धारणा राख्ने

