कवि हेमन्त शिशिरको कविता संग्रह ‘बन्द कोठाको झ्याल’बारे कैलालीमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। केही दिनअघि कैलाली जनपुस्तकालयद्वारा आयोजित कार्यक्रममा सुदूरपश्चिमका अग्रज र नयाँ पुस्ताका साहित्यकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।कार्यक्रममा कवि शिशिरको जीवन–व्यक्तित्व र साहित्यिक यात्राका विषयमा साहित्यकार जनक रसिकले विस्तृत रूपमा प्रकाश पारेका थिए। त्यस्तै, ‘बन्द कोठाको झ्याल’मा प्रयोग भएका बिम्ब, प्रतीक र शैलीगत प्रयोगबारे सैद्धान्तिक टिप्पणी गर्दै डा. त
Posted inSamachar
धनगढीमा हेमन्त शिशिरको कविता संग्रह ‘बन्द कोठाको झ्याल’बारे परिचर्चा

