तुलसीलाई हिन्दुहरूले भगवान विष्णुको रूपमा पुज्ने गर्छन् । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिन तुलसी रोप्ने र कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशीको दिन विशेष पूजा गरी तुलसीको विवाह गरिदिने प्रचलन छ । क्रिष्टियनहरूले तुलसीलाई लामो समयदेखि पवित्र क्रसको उच्चताको पर्वसँग जोड्ने गरेका छन् । तुलसीले शरीरसहित मन र आत्मालाई शुद्ध पार्ने विश्वास गरिन्छ…
Posted inSamachar
‘पवित्र तुलसी’को वैज्ञानिक उपयोगिता
