सरकारले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाको लागि विश्व बैंकको व्यवस्थापनमा मल्टिडोनर ट्रष्ट फण्डबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १ करोड डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको हो। त्यसैगरी विद्युत् उत्पादन, प्रसारण र वितरण लगायतका विभिन्न आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेल
Posted inSamachar
मल्टिडोनर ट्रस्टको १ करोड अनुदान स्वीकार, नेपाल-भारत अन्तर्देशीय प्रसारणलाइनको कम्पनी स्थापना गरिने

