१ साउन, रौतहट । रौतहटको गौरबाट लागुऔषधसहित २ जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजदेवी नगरपालिका-८ का नितेशकुमार पण्डित र पिन्टुकुमार यादव रहेका छन् । बीआर०५यू५८६० नम्बरको भारतीय नम्बरको मोटरसाइकलमा सवार पण्डित र यादवलाई शंका लागि जाँच गर्दा उनीहरूको साथबाट ठूलो परिमाणमा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । उनीहरूको साथमा रहेको कालो…
Posted inSamachar
रौतहटबाट लागुऔषधसहित २ जना पक्राउ
