नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले पार्टीभित्र ‘आन्तरिक सुशासन आयोग’ गठन गर्न माग गरेकी छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा डा.संग्रौलाले आयोगलाई पार्टीका जनप्रतिनिधिहरूको विगतको प्रवृत्ति समीक्षा गर्दै, निश्चित मापदण्डका आधारमा अनुगमन गरी प्रोत्साहन, चेतावनी र कारबाही सिफारिस गर्ने अधिकार दिनुपर्ने बताएकी हुन्। त्यसो गर्न सकेमा पार्टीभित्र स्वच्छ छवि र जबाफदेहिता स्थापित गर्न मद्दत पुर्याउने तथा भ्रष्टाचारका हरेक प्रकरणको गहिरा
Posted inSamachar
पार्टीभित्र आन्तरिक सुशासन आयोग गठन गरौँ: संग्रौला

