१ साउन, काठमाडौं । कर्नाटक सरकारले गत जुन ४ मा एम चिन्नास्वामी रंगशाला बाहिर भएको भागदौडको घटनाका लागि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)लाई जिम्मेवार ठहर गरेको छ। यस घटनामा ११ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए। यो निष्कर्ष बिहीबार सार्वजनिक गरिएको सरकारी प्रतिवेदनमा आएको हो। यसअघि उच्च अदालतले सरकारको गोप्य राख्ने…
Posted inSamachar
बेंगलुरु घटनाका लागि आरसिबी नै जिम्मेवार भएको कर्नाटक सरकारको ठहर
