नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी रहेको भन्दै अहिले नै एमालेको नेतृत्वबाट बिदा नहुने बताएका छन्। केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा जवाफ दिनेक्रममा उनले जिम्मेवारी पूरा नगरी नेतृत्व नछोड्ने बताएका हुन्। 'केही साथीले राजीनामा माग्नु भा'छ, ५५ बर्षदेखी एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ, मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी छोड्दिन,' ओलीले भने, 'मेरो राजीनामा महाधिवेशनमा छलफल गरौँला। प्रतिनिधिहरूसँग फैसला मागौँला। पार्टीलाई तिक्तता
Posted inSamachar
ओली भन्छन्: मेरो काँधमा जिम्मेवारी छ नेतृत्व छोड्दिनँ

