३१ असोज, काठमाडौं । आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा सामोआलाई विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको हो । आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन…
Posted inSamachar
आसिफ र दीपेन्द्रको अर्धशतकमा नेपालको विशाल योगफल
