१ साउन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक लम्बिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजेबाट बैठक सुरु भएको थियो । उक्त बैठक रोकेर केहीबेर अघि नेताहरूले खाजा ब्रेक लिएका थिए । खाजा खाएर पुन: नेताहरू छलफलमा जुटेका छन् । नेताहरूका अनुसार, विधान अधिवेशनबारे छलफल गर्नुपर्ने भएकाले आजको बैठक लम्बिनसक्ने देखिएको…
Posted inSamachar
लम्बियो एमाले बैठक, खाजा ब्रेकपछि पुन: सुरु
