काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभर अहिले पनि ६ करोड ७३ लाख मानिस हरेक रात भोकै सुत्न बाध्य भइरहेको बताएका छन् । त्यस्तै, करोडौँ मानिसहरू भोलिको खाना पाउने नपाउने अन्योलमा रहेका छन् । अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवसको अवसरमा दिइएको सन्देशमा महासचिव गुटेरेसले भने, ‘८० वर्षअघि संसारका मुलुकहरू भोकमरी अन्त्य गर्न…
Posted inSamachar
विश्व खाद्य कार्यक्रमको बजेट कटौतीले भविष्यमा भोकमरी बढाउने चिन्ता
