सामोयालाई पराजित गर्दै नेपालले आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटको उपाधि उचालेको छ। दुई खेल अगावै विश्वकपका लागि छनोट भइसकेको नेपालले शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा सामोयामाथि १ सय १४ रनको फराकिलो जित निकाल्दै छनोटको उपाधि उचालेको हो। योसँगै नेपालले अपराजित रहेर विश्वकपमा स्थान बनाएको हो। नेपालले दिएको २ सय २१ रनको विशाल लक्ष्य पछ्याएको सामोयाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रन मात्र बनाउन सक्यो। सामोयालाई सस्तैमा रोक्न नेपालका लागि ललित राजवं
Posted inSamachar
विश्वकप छनोटको ट्रफी नेपाललाई, सामोया १२४ रनले पराजित

