३१ असोज, काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग फराकिलो अन्तरले पराजित भएको छ । नेपाललाई थाइल्यान्डले १२-० गोलअन्तरले हराएको हो । पहिलो हाफमै ८ गोल गरेको थाइल्यान्डले दोस्रो हाफमा ४ गोल थप्यो । नेपालले यसअघि पहिलो खेलमा तुर्कमेनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । यो नतिजासँगै नेपाल छनोटबाट बाहिरिएको छ…
Posted inSamachar
नेपालको पोस्टमा थाइल्यान्डको एक दर्जन गोल
