पोखरा महानगरपालिकाले तिहारको समयमा अत्यधिक माग हुने स्थानीय सयपत्री फूलको बिक्री स्थान तथा मूल्य तोकेको छ।महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार सयपत्री फूलमा आत्मनिर्भर रहेको पोखराका विभिन्न स्थानहरूमा उत्पादन भएका सयपत्री फूलहरूको ग्रेडिङ गरी ‘ए’, ‘बी’ र ‘सी’ फूलको आकार अनुसार मूल्य तोकिएको हो।‘ए’ ग्रेड १५ देखि २० ग्राम प्रति थुङ्गा फूलको मूल्य ५, प्रति माला १५० र प्रतिकेजी ३ सय देखि ४ सय रुपैयाँ तोकिएको छ। यस्तै ‘बी&rsqu
Posted inSamachar
पोखरामा एक थुङ्गा सयपत्रीको मूल्य ५ रुपैयाँः पहिले बीउमा अनुदान, तिहारमा बजार र मूल्य

