जेनजी आन्दोलनको क्रममा भदौ २४ गते नेपाल प्रहरी र सशस्त्र प्रहरीका ९७८ थान हतियार लुटिएको नेपाली सेनाले जनाएको छ। घटनाको एक महिनापछि शुक्रबार पत्रकार सम्मेलन गरेको सेनाले लुटिएका मध्ये आधाबढी हतियार फिर्ता गरिएको दाबी पनि गरेको छ। सेनाको युद्धकार्य विभागले भनेको छ, ‘अन्य सुरक्षा निकायका ९७८ नाल हतियार लुटिएकोमा हालसम्म ५८६ नाल हतियार फेला परेका तथा फिर्ता भएका छन्।’फिर्ता गरिएका हतियार सम्बन्धित सुरक्षा निकायलाई नै फिर्ता गरिरहेको पनि युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाल
Posted inSamachar
सेनाको रिपोर्ट: नेपाल प्रहरी र सशस्त्रका ९७८ नाल हतियार लुटिए

