दुईदिने जेन–जी आन्दोलनले मुलुकलाई अराजकताको भुमरीमा धकेल्यो। ऐतिहासिक संरचना जले, उच्च राजनीतिक नेतृत्व संकटमा परे र आम मानिसमा एउटा साझा प्रश्न उब्जियो – ‘सिंहदरबारमा आगो लाग्दा सेना किन मौन बस्यो ?’ आन्दोलनको ५ हप्तापछि सेनाले जवाफ दिएको छ – केही तथ्य र कार्ययोजनासहित।
Posted inSamachar
सिंहदरबार किन जल्यो ? विमानस्थल कसरी बच्यो ? १० प्रश्नमा सेनाको जवाफ
