प्रधानमन्त्री सुशीला कार्कीले यो सरकारको अधिकतम अवधि ६ महिना मात्रै रहेको र त्यसपछि प्रजातान्त्रिक रुपमा निर्वाचित सरकारलाई शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
Posted inSamachar
समयमै निर्वाचन हुनेमा कूटनीतिक समुदायलाई आश्वस्त पार्ने प्रधानमन्त्रीको प्रयास
