३१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी विस्तारित बैठकको एजेन्डाबारे छलफल भएको छ । शुक्रबार बसेको सचिवालय बैठकमा आगामी विस्तारित बैठकको सहभागिता, विस्तारित बैठकको एजेन्डा र विस्तारित बैठकमा प्राप्त सुझाव एवं रायहरूको सम्बोधन मोडालिटीबारे छलफल भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । परिवर्तित अवस्थामा बृहत्तर एलायन्स निर्माण सम्बन्धमा भएका प्रयासहरूबारे छलफल गर्दै…
Posted inSamachar
रास्वपा सचिवालय बैठक : विस्तारित बैठक एजेन्डाबारे छलफल
