३१ असोज, काठमाडौं । तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडीमाथि उपत्यका छाड्न नपाउनेगरी लगाइएका रोक हटाइएको छ । गत २३ र २४ भदौमा भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले दुवाडीमाथि लगाइएको बन्देज फुकुवा गर्ने निर्णय गरेको हो । सरकारको आग्रहमा दवाडीको हकमा सो निर्णय आयोगले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । दवाडी सार्वजनिक संरचना…
Posted inSamachar
तत्कालीन गृहसचिव दुवाडीमाथि उपत्यका छाड्न लगाइएको रोक हटाइयो
