अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भेटवार्ता भएको छ। बैठकको विषय रुस-युक्रेन युद्ध थियो।बीबीसीका अनुसार बैठकका क्रममा जेलेन्स्कीले अमेरिकाबाट टोमाहक क्रुज मिसाइलको माग गर्ने अपेक्षा गरिएको थियो, तर उनी खाली हात फर्किए। जेलेन्स्कीले युक्रेनको हवाई प्रतिरक्षालाई बलियो बनाउन जोड दिइरहेका छन्।ट्रम्पले युक्रेनलाई टोमाहक मिसाइल प्रदान नगर्ने संकेत गरे। यद्यपि उनले भविष्यमा उक्त मिसाइल प्रदान गर्ने सम्भावनाल
Posted inSamachar
रुस-युक्रेन युद्धबारे ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता, टोमाहक मिसाइलबारे के भयो कुरा?

