तालिबान अधिकारीहरूले पाकिस्तानले शुक्रबार अफगानिस्तानको सीमावर्ती प्रान्त पक्तिकामा बम विस्फोट गराएर युद्धविरामको उल्लंघन गरेको बताएका छन्।तालिबान सरकारका एक प्रान्तीय अधिकारीले बीबीसी अफगान सेवालाई बताएअनुसार शुक्रबार, ‘पाकिस्तानले पक्तिका प्रान्तको अर्घुन जिल्लास्थित एउटा घरमा बम विस्फोट गराएको हो। जसमा परी केही सर्वसाधारणको मृत्यु भएको छ भने केही घाइते भएका छन्।’यसैबीच अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले पक्तिका प्रान्तमा पाकिस्तानले गरेको आक्रम
Posted inSamachar
पाकिस्तानले युद्धविराम उल्लंघन गर्यो, अब अफगानिस्तानले जवाफ दिनेछ: तालिबान

