भदौ २४ गते जेनजी मात्र होइन, सबै नेपाली सहभागी भएका थिए : मिराज ढुंगाना

भदौ २४ गते जेनजी मात्र होइन, सबै नेपाली सहभागी भएका थिए : मिराज ढुंगाना

‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले भदौ २३ गतेको प्रदर्शनमा जेनजी मात्र सहभागी भए पनि दोस्रो दिनको आन्दोलनमा सबै नेपाली सहभागी भएको बताएका छन्। काठमाडौँको होटल एभरेस्टमा ‘विशेष पत्रकार सम्मेलन’ गरिरहेका ढुंगानाले यो देश सबै उमेरका नेपालीको भएको बताए। ‘पहिलो दिन भदौ २३ गते जेनजीले आन्दोलन सुरु गरेको हो, तर भोलिपल्ट भदौ २४ गतेको आन्दोलनमा जेनजी मात्र होइन, सबै नेपाली सहभागी भएका हुन्। यो सबैको आन्दोलन हो।’  

Read the news at:
भदौ २४ गते जेनजी मात्र होइन, सबै नेपाली सहभागी भएका थिए : मिराज ढुंगाना

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
भदौ २४ गते जेनजी मात्र होइन, सबै नेपाली सहभागी भएका थिए : मिराज ढुंगाना

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
भदौ २४ गते जेनजी मात्र होइन, सबै नेपाली सहभागी भएका थिए : मिराज ढुंगाना

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
भदौ २४ गते जेनजी मात्र होइन, सबै नेपाली सहभागी भएका थिए : मिराज ढुंगाना

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
भदौ २४ गते जेनजी मात्र होइन, सबै नेपाली सहभागी भएका थिए : मिराज ढुंगाना

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सीजी मोटर्सको ईभी रौनक : किफायतीदेखि विलासी मोडेलसम्म

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *