नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार क्रान्तिबाट नआएको टिप्पणी गरेका छन्। शनिबार च्यासलमा एमालेले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कहाँ भयो क्रान्ति भनेर प्रश्न समेत गरे।‘क्रान्तिबाट भनेको सरकार? कहाँ भयो क्रान्ति?,’ आफैँ जवाफ दिँदै ओलीले भने, ‘प्रतिक्रान्ति हो यो। देशलाई पछाडि धकेलेको छ। शान्तिबाट हिंसा, अराजकतामा धकेलेको छ। कानुुनी राजबाट आवेश उत्तेजनातर्फ प्रतिगमन भएको छ।’जेनजी आन्दोलनतर्फ लक्षित गर्दै उनले
ALSO READ वैकल्पिक शक्ति भनेर बाबुराम भट्टराई नेतृत्वले उठाएको मुद्दा नै जेनजीको हो : डा. दुर्गा सोब

