नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार दिनदिनै आफूलाई कसरी पक्राउ गर्ने भनेर बैठक गरिरहेको आरोप लगाएका छन्।शनिबार एमालेले च्यासलमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै केमा मुद्दा लगाउने भनेर समेत प्रश्न गरे।‘दिनैपच्छिे केपी ओलीलाई कसरी गिरफ्तार गर्ने, कसरी झुटा मुद्दा लगाउने भनेर बैठक बसेर बन्छ देश?,’ ओलीले भने, ‘केमा मुद्दा लाउनुहुन्छ? के मा? तपाईंलाई रिस उठ्यो भन्दैमा मुद्दा? तपाईंलाई रिस उठ्यो भन्दैमा थुन्ने? कि कुनै आधार छ, कारण छ?’उनले आफू ज
Posted inSamachar
सरकारलाई ओलीले सोधे- केमा मुद्दा लगाउनुहुन्छ? तपाईंलाई रिस उठ्यो भन्दैमा मुद्दा?

