२ साउन, धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–११ ऐठास्थित सुर्मा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका २ युवाको मृत्यु भएको छ । खोलामा डुबेर २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु बिहीबार दिउँसो पौने ३ बजे घरदेखि करिब ७ सय मिटर दक्षिण–पश्चिममा रहेको सुर्मा खोलामा पौडी…
Posted inSamachar
कैलालीमा खोलामा डुबेर २ युवाको मृत्यु
