नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। बिहीबार साँझ प्रचण्ड निवास खुमलटार पुगेर कोइरालाले प्रचण्डसँग दुई घण्टा छलफल गरेका हुन्। प्रचण्ड र कोइरालाबीचको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । ‘पछिल्लो समसामयिक राजनीति घटनाक्रमबारे उहाँहरुबीच छलफल भएको हो,’ प्रचण्डको सचिवालयका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले नेपालखबरसँग भने, ‘छलफलका क्रममा कोइराला
Posted inSamachar
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस नेता कोइरालाबीच २ घण्टा छलफल

