नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारले जेनजी आन्दोलनलाई अत्मसाथ गरेर निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोजेको आरोप लगाएका छन्।अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार पेरिसडाँडामा आयोजना गरेको चियापान कार्यक्रममा उनले भदौ २३ गतेको जेनजी आन्दोलनमा हत्या गर्ने, सत्तामा हालिमुहाली गर्ने विचौलियाहरुलाई कारबाही गर्न नसकेको आरोप लगाए। ‘हामी निर्वाचनमा जान्छौँ, जनमतमा जान्छौँ, एजेण्डासहित जान्छौँ,’ पुनले भने, ‘हामी जेनजीका बलिदानलाई सार्थक बनाउनेगरि
Posted inSamachar
हाम्रा नेता तेर्साउन खोज्ने हामी स्वीकार्दैनौँ : वर्षमान पुन

