नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिएबापत प्राप्त रकमबाट कट्टा गरी स्थापना गरिएको सैनिक कल्याणकारी कोषबाट १० लाखभन्दा बढी हिताधिकारी लाभाविन्त भएको नेपाली सेनाले जनाएको छ।सेनाले विसं २०३२ मा सैनिक कल्याणकारी कोषको स्थापना गरी संगठनमा कार्यरत सकलदर्जा तथा अवकाश प्राप्त सैनिक र सम्पूर्ण आश्रित परिवारलाई विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।गत असार मसान्तसम्ममा कोषको नगद मौज्दात ७९ अर्ब तीन करोड २५ लाख र लगानी ७ अर्ब ७१ करोड ५३ लाख गरी कूल सम्पत्ति ८६ अर्ब ७४ करोड ७८ लाख रुपैया
Posted inSamachar
सैनिक कल्याणकारी कोषबाट १० लाख लाभान्वित

