कतारले दोहामा पाकिस्तान र अफगानिस्तानका प्रतिनिधिहरूबीच भएको उच्चस्तरीय वार्ताले तत्काल युद्धविराम लागु गर्ने सहमति भएको बताएको छ।कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, 'कतार र टर्कीको मध्यस्थतामा भएको वार्तामा दुई देशले सीमा क्षेत्रमा दिगो शान्ति र स्थिरता सुनिश्चित गर्न संयन्त्र स्थापना गर्न पनि सहमति जनाएका छन्।'अर्को चरणमा, युद्धविरामको अनुगमन र प्रभावकारी कार्यान्वयनबारे छलफल गर्न दुवै पक्षका समिति दोहा र इस्लामाबादमा भेट्ने कतारले जनाएको छ।क
Posted inSamachar
पाकिस्तान र अफगानिस्तान तत्काल युद्धविराम लागु गर्न सहमत

